• अपडेट : सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो
    on October 18, 2026 at 3:44 pm

    घाइते बनेका चालकले बताए अनुसार तीन जना यात्रु सुनकोसीमा बेपत्ता भएका छन् । बेपत्ताको अझै पहिचान गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

  • टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते
    on October 18, 2026 at 3:24 pm

    बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए ।  जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर

  • दशैंमा घर बस्ने रहर, परदेशिनुपर्ने बाध्यता (भिडियो स्टोरी)
    on October 18, 2026 at 2:24 pm

    अनलाइनखबरको टोली विमानस्थल पुग्दा भेटिएका यात्रुहरु, कसैले घरपरिवार छाड्नुअघि टीका लगाए, कसैले विदेश जान लागेकी बुहारीलाई बिदाइ गरे । कोही भने ऋण तिर्न र परिवारको खर्च धान्न बिदा सकिएसँगै काममा फर्किंदै थिए ।

  • झोलुङ्गे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली (तस्वीरहरू)
    on October 18, 2026 at 1:47 pm

    पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ ।

  • दशैंमा पूर्वी नेपालका घुम्नुपर्ने पर्यटकीय गन्तव्यहरू
    on October 18, 2026 at 1:42 pm

    दशैं पारिवारिक भेटघाट र रमाइलोमा सीमित नभई प्रकृति, संस्कृति र नयाँ ठाउँको अनुभव लिने अवसर पनि हो । यही अवसरमा पूर्वी नेपालका प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेका पर्यटकीय स्थलको भ्रमणले बिदालाई थप अविस्मरणीय बनाउन सक्छ ।

Scroll to Top